सलहले झण्डै एघार सय हेक्टर कृषि बालीमा क्षति
१९ असार, काठमाडौं । सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै कृषि सचिव राजेन्द्रप्रसाद भारीले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पुर्याएको जानकारी दिए । सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय … Continue reading सलहले झण्डै एघार सय हेक्टर कृषि बालीमा क्षति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed